राप्रपाका नेता कार्यकर्ताहरू आमसभास्थल बल्खुमा भेला भइरहेका छन्। उक्त भेलालाई मध्येनजर गर्दै सरकारले कडा सुरक्षा व्यवस्था गरेको छ।

गत चैत १५ गते राजावादीको आन्दोलनमा तीनकुनेमा हिंसात्मक घटना भएपछि आज बल्खुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बाक्लो मात्रामा उपस्थित भएका छन्।

राप्रपाको बृहत खबरदारी सभा (तस्वीरहरु)

राप्रपाको बृहत खबरदारी सभा (तस्वीरहरु)

राप्रपाको बृहत खबरदारी सभा (तस्वीरहरु)

राप्रपाको बृहत खबरदारी सभा (तस्वीरहरु)

राप्रपाको बृहत खबरदारी सभा (तस्वीरहरु)

राप्रपाको बृहत खबरदारी सभा (तस्वीरहरु)