प्रेस चौतारी नेपालको अध्यक्षdf गणेश पाण्डे चयन भएका छन् ।
विराटनगर जारी १० औं महाधिवेशनमा अध्यक्षको दाबेदार राजेश राईले दाबी छाडेपछि पाण्डे सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् ।
केन्द्रीय कमिटीको उपाध्यक्ष चेतन अधिकारी र कृपा भण्डारी चयन भए, महासचिव हिरामान लामा नै दोहोरिए ।
महाधिवेशनबाट केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको छ ।







