लायन्स इन्टरनेशनल ३२५ आई नेपाल अन्तर्गत रिजन १४ का रिजन चेयर पर्सन लायन शशीभूमी श्रेष्ठले आफ्नो रिजन कन्फ्रेन्स सम्पन्न गरेकी छिन् ।

गौशालास्थित होटल पौवामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता सरसफाई अभियान्ता तथा सरसफाई महानायक डा. नमस्तेलाल भुमी श्रेष्ठको रहेको थियो भने विशेष आतिथ्यता वाचनशिरोमणि दिनवन्धु पोखरेलको रहेको थियो ।

रिजन चेयर पर्सन शशीभुमी श्रेष्ठको रिजन कन्फ्रेन्स, ३ जना स्रष्टा सम्मानित (फोटोफिचर)

रिजन १४ अन्तर्गत रहेका ११ वटा क्लवहरुले वर्षभरि गरेका सामाजिक कार्यहरुको बारेमा विवरण पेश गराउनका साथै आगामी दिनहरुमा गर्ने कार्यहरुको बारेमा समेत जानकारी दिनका लागि हरेक वर्ष गरिने रिजन कन्फ्रेन्स रिजन चेयर पर्सन श्रेष्ठले सम्पन्न गरेकी हुन् ।

३ जना स्रष्टा सम्मानित

त्यस्तै कन्फ्रेन्स कै अवसर पारेर सरसफाई अभियान्ता डा. नमस्तेलाल भुमी श्रेष्ठ, वाचनशिरोमणि दिनवन्धु पोखरेल र वरिष्ठ साहित्यकार डिल्लीराम मिश्रलाई अभिनन्दन सहित सम्मान गरिएको छ । उनीहरुले समाज, देशका लागि गरेको कार्यहरुको सम्मान स्वरुप अभिनन्दन गरिएको हो ।

रिजन चेयर पर्सन शशीभुमी श्रेष्ठको रिजन कन्फ्रेन्स, ३ जना स्रष्टा सम्मानित (फोटोफिचर)

नमस्तेलाल भुमी श्रेष्ठले सरसफाईको क्षेत्रमा पु¥याएको योगदान, दिनवन्धु पोखरेलले गरेको सामाजिक कार्य र डिल्लीराम मिश्रले साहित्यको माध्यमबाट देशको नाम अन्तराष्ट्रिय स्तरसम्म पु¥याउन सफल भएको भन्दै दोसल्ला ओडाएर सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै कार्यक्रमकी सभापति तथा रिजन चेयर पर्सन लायन शशीभुमी श्रेष्ठले सेवा नै धर्म हो भन्ने मुल उद्देश्यका साथ समाजमा आइपरेको आपत विपत र अवसरबाट वञ्चित भएकाहरुलाई आफूले सकेको मानवीय सहयोग र सेवा गर्दै आइरहेको बताइन् ।

रिजन चेयर पर्सन शशीभुमी श्रेष्ठको रिजन कन्फ्रेन्स, ३ जना स्रष्टा सम्मानित (फोटोफिचर)

लायन्समा लागिसकेपछि धेरै सकारात्मक कुराहरु सिक्न पाएको र गरिब दुःखी अंपाग, असाहयलाई सहयोग गर्न पाएको बताउँदै उनले आगामी दिनहरुमा पनि निरन्तर सामाजिक सेवाका कार्यहरु गर्ने प्रतिवद्धता जनाइन् ।

त्यस्तै वाचनशिरोमणि दिनवन्धु पोखरेलले लायन्सलाई जंगलको राजा सिंहको संज्ञा दिदै लायन्सले समाज र देशको लागि गरेको सामाजिक तथा मानवीय कार्यको प्रशंसा गरे । शशीभुमी श्रेष्ठको रिजन कन्फ्रेन्स एकदमै उत्कृष्ट रहेको बताउँदै उनले आगामी दिनहरुमा पनि यस्तै सेवाका कार्यहरुलाई निरन्तरता दिन आग्रह गरे ।

रिजन चेयर पर्सन शशीभुमी श्रेष्ठको रिजन कन्फ्रेन्स, ३ जना स्रष्टा सम्मानित (फोटोफिचर)

साथै आगामी बैशाख १९ देखि २७ गते सम्म नारायण पोख्रेल प्रतिष्ठानले निर्माण गरेको बद्रीनारायणधाम अध्यात्मिक केन्द्रको प्राण प्रतिष्ठा कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन समेत सम्पुर्ण लायन्समा आवद्ध सदस्यहरुलाई आग्रह गरे ।

कार्यक्रममा वरिष्ठ साहित्यकार डिल्लीराम मिश्रले लायन्स क्लव ले मानवीय कार्यहरु गरेर एकदमै ठूलो धर्म गरेको बताउँदै शशीभूमी श्रेष्ठले लायन्समा रहेर थुपै्र सामाजिक तथा मानव हितको लागि कार्यहरु गरेको भन्दै खुशी व्यक्त गरे । उनले रञ्जना सिस्टर्स महिलाहरुको क्लव भएर पनि सक्रियताका साथ मानवीय तथा सामाजिक कार्यहरुमा सक्रियताका साथ लागिपरेको बताए ।

रिजन चेयर पर्सन शशीभुमी श्रेष्ठको रिजन कन्फ्रेन्स, ३ जना स्रष्टा सम्मानित (फोटोफिचर)

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा सरसफाई अभियान्ता  श्रेष्ठले लायन्स क्लवले गरेको मानवीय कार्यले आफूमा थप सामाजिक कार्य गर्न प्रेरणा मिलेको बताए ।

आफूले जीवनमा गरेका सामाजिक कार्यहरुको बारेमा बताउँदै उनले जीवनमा अनेक किसिमका उतारचढाव आएतापनि सकारात्मक रुपले सेवाका कार्यमा निरन्तर लागि रहन सबैलाई आग्रह गरे ।

आफू पनि सामाजिक कार्य गर्न रुचाउने भएको हुनाले विशुद्ध सामाजिक संस्था लायन्स क्लवको कार्यक्रममा आएर सम्मान ग्रहण गर्न पाउँदा गौरावन्वित महशुस भएको उनले बताए ।

रिजन चेयर पर्सन शशीभुमी श्रेष्ठको रिजन कन्फ्रेन्स, ३ जना स्रष्टा सम्मानित (फोटोफिचर)

त्यस्तै पास्ट डिष्ट्रिक गर्भनर लायन इन्दु लम्सालले आफ्नो दायित्व के हो भनेर राम्ररी बुझेको रिजन चेयरपर्सन शशीभूमी श्रेष्ठ एकदमै उत्कृष्ट तवरले कार्यक्रम सम्पन्न गरेको बताइन् । लायन्स क्लव अफ काठमाडौं रञ्जना सिस्टर्समा रहेर थुप्रै सेवाका कार्यहरु गरिसकेको र अहिले अझै उत्कृष्ट कार्य गर्न सफल भएको उनले बताइन् ।

त्यस्तै फ्रष्ट भाइस ड्रिष्ट्रिक गर्भनर तथा इलेक्ट डिष्ट्रिक गर्भनर लायन पार्वती खरेल पाण्डेले शशीभूमी श्रेष्ठले वहाँको रिजनअन्तर्गतको ११ वटा क्लवको अभिभावक बनेर आफ्ना क्लवका अध्यक्षहरुले धेरै राम्रो कार्यहरु गर्न सफल भएको भन्दै सम्मान गरेर कन्फ्रेन्स सफल पारेको बताइन् ।

रिजन चेयर पर्सन शशीभुमी श्रेष्ठको रिजन कन्फ्रेन्स, ३ जना स्रष्टा सम्मानित (फोटोफिचर)

उनले रञ्जना सिस्टर्स अत्यन्तै उत्कृष्ट कार्य गर्ने क्लवको रुपमा पर्ने गरेको र ३२५ आइ नेपाल विश्वकै नम्बर वान क्लव बनेर आफ्नो शिर उच्च बनाउन महत्वपुर्ण भुमिका खेलेको भन्दै सबैलाई लायन्स पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गरिन् ।
कार्यक्रमको संचालन जोन २७ का जोन चेयर पर्सन लायन चक्रबहादुर न्यौपानेले गरेका थिए । त्यस्तै उनले र जोन २८ की जोन चेयर पर्सन लायन पार्वती पौडेल (आचार्य)ले आफ्नो जोनमा रहेका क्लवहरुले गरेका सामाजिक तथा मानवीय कार्यहरुको बारेमा विवरण्न प्रस्तुत गरेका थिए ।

कार्यक्रममा फष्ट भिडिजी लायन सुर्यकुमार केसी, लायन बिना श्रेष्ठ, लायन केदार न्यौपाने, लायन मेघा तिमल्सिना, लायन कल्पना श्रेष्ठ, लायन धिरज श्रेष्ठ , लायन विनय अग्रवाल लगायत विभिन्न पदाधिकारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।