प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन ।
बेलुकी साढे ६ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
आज दिउँसो १ बजेदेखि प्रतिनिधि सभाको बैठक भएकोले साँझमात्रै मन्त्रिपरिषद्को बैठक बोलाइएको हो ।







