काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेर सडक अवरुद्ध भएको छ । मंगलबार बिहान मेलम्चीको पाइप फुटेपछि त्यस क्षेत्रको सडक अवरुद्ध भएको हो । यसअघि पनि खानेपानीको पाइप फुट्दा बाढी नै आएर बबरमहल क्षेत्र जलमग्न भएको थियो ।

थापाथलीमा फेरी मेलम्ची खानेपानीको पाइप फुट्यो, यस्तो छ अवस्था (तस्वीरहरु)