पूर्वयुवराज पारस शाहलाई हृदयाघात भएपछि नर्भिक अस्पताल भर्ना भएका छन्।
निवासमै आइतबार साँझ हृदयाघातको लक्षण देखिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याइएको थियो ।
अहिले पारसलाई आइसियुमा राखेर उपचार भइरहेको छ। अहिले पारसको अवस्था सुधारोन्मुख रहेको बताइएको छ।
पारसलाई योसहित चौथोपटक हृदयाघात भएको हो।







