वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको परिणाम आउने क्रम जारी छ। आज विहानसम्म ६३४ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ।

जसअनुसार नेपाली कांग्रेसल २८० स्थानमा जित हात पारेको छ भने नेकपा एमालेले १७३ स्थानमा जितेको छ। नेकपा माओवादी केन्द्रले ११२, जनता समाजवादी पार्टीले २० स्थानीय तह, एकीकृत समाजवादी पार्टीले १४ वटा स्थानीय तहमा जितेको छ।

त्यस्तै अन्य दलहरूले ३५ वटा स्थानीय तह जितेका छन्।