निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिनका लागि मनोनयन दर्ता गर्ने उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।
आयोगले विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट आागामी निर्वाचनमा भाग लिनका लागि मनोनयन दर्ता गराउने उम्मेदवारको नामावली सार्वजिक गरेको हो ।
प्रतिनिधिसभाका उम्मेदवारहरुको सूचीः
प्रदेशसभाका उम्मेदवारहरुको सूचीः








