सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि सरकारी सेवा सुविधा छाडेका छन ।

सापकोटा सरकारी सेवा सुविधा छाडेर निजी निवासमा फकिएएको उनको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

सभामुख सापकोटाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा समेत गरेका छन । सिंहदरबारमा शनिबार पत्रकार सम्मेलन गरी सभामुख सापकोटाले सो घोषणा गरेका हुन ।

-रासस