राजधानीका मुख्य स्थलहरू अहिले ज्याकाराण्डा फुलेर रोमाञ्चक र परपल देखिएका छन् ।

वैशाखमा फुल्ने यो फूलले राजधानीको रत्नपार्क, सुनधारा, कमलपोखरी, दरवारमार्ग वरपर थप सुन्दर देखिएको छ ।

यसले राजधानीसँगै सडकसमेत सजाएको छ ।

परपल काठमाडौ,  ज्याकाराण्डाले राजधानी थप सुन्दर (फोटोफिचर)