पाकिस्तानस्थित ८०४७ मिटर उचाईको ‘ब्रोड पिक’ हिमाल आरोहणको क्रममा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शव बिहीबार स्वदेश ल्याइएको छ।

कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।

विमानस्थलमा उनका परिवारका सदस्य, आफन्त, साथीभाइ, पर्वतारोहण समुदायका प्रतिनिधि तथा शुभेच्छुकहरू उपस्थित भई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।

तस्बिरःसक्षम घिमिरे

ब्रोड पिकमा ज्यान गुमाएका युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो (तस्बिरहरु)ब्रोड पिकमा ज्यान गुमाएका युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो (तस्बिरहरु)ब्रोड पिकमा ज्यान गुमाएका युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो (तस्बिरहरु)ब्रोड पिकमा ज्यान गुमाएका युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो (तस्बिरहरु)ब्रोड पिकमा ज्यान गुमाएका युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो (तस्बिरहरु)ब्रोड पिकमा ज्यान गुमाएका युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो (तस्बिरहरु)