पोखरा । पोखाराको पृथ्वीचोकस्थित पोखरा बसपार्कअगाडि सरकारी जग्गा मिचेर बनाइएका संरचनामा डोजर चलेको छ ।

महानगरपालिकाले आज डोजर चलाएको हो ।

यसअघि महानगरले संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो ।