काठमाडौं । देशभर एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको छ । काठमाडौं उत्यकाको परीक्षा केन्द्रहरूमा विद्यार्थीहरूको उपस्थिति देखिएको छ । यस वर्षको परीक्षामा देशभरबाट ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी भएका छन् ।

तस्वीरहरुः सक्षम घिमिरे

कक्षा १२ को परीक्षा आजदेखि सुरु (तस्वीरहरु)कक्षा १२ को परीक्षा आजदेखि सुरु (तस्वीरहरु)कक्षा १२ को परीक्षा आजदेखि सुरु (तस्वीरहरु)कक्षा १२ को परीक्षा आजदेखि सुरु (तस्वीरहरु)कक्षा १२ को परीक्षा आजदेखि सुरु (तस्वीरहरु)कक्षा १२ को परीक्षा आजदेखि सुरु (तस्वीरहरु)कक्षा १२ को परीक्षा आजदेखि सुरु (तस्वीरहरु)