काठमाडौं । शनिबार पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला सरकारी वकिलको कार्यलयमा ल्याइएको छ ।
शनिबार सार्वजनिक बिदा भएकाले उनलाई आज सरकारी वकिल कार्यलयमा ल्याइएको हो ।
यस्तै, आजै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि अदालत उपस्थित गराइँदै छ ।








