प्रधानमन्त्री सुशीला कार्की जनकपुरधाम पुगेकी छन् ।

बालेनलाई सत्ता सुम्पिनुअघि देश दौडाहामा रहेकी उनले आज जानकी मन्दिरमा पूजाअर्चनासमेत गरेकी छन् ।