काठमाडौं । नेपाली कांग्रेसले २ सय पृष्ठ लामो प्रतिज्ञापत्र सार्वजनिक गरेको छ।
प्रतिज्ञा पत्रको सन्दर्भमा सभापति गगन थापासँग सिधा प्रश्नोत्तर कार्यक्रमपछि कांग्रेसले प्रतिज्ञा पत्रको पूर्णपाठ सार्वजनिक गरेको हो।
हिजो कांग्रेसले मुख्य १० भिजन मात्रै सार्वजनिक गरेको थियो।








