काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपालले अन्तिम खेलमा जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले हराएको हो ।
पहिले व्याटिङ गरेर १७० रनको लक्ष्य दिएको स्कटल्याण्डलाई १९.२ ओभरमा नेपालले लक्ष्य पुरा गर्दै जित हासिल गरेको हो ।








