काठमाडौं । गत शुक्रबार पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्ने तयारी गरिएको छ ।

उनलाई हाजिरी जमानीमा रिहा गर्ने तयारी भएको हो ।

साइबर ब्युरोले उनलाई वीरगञ्ज जाँदा जाँदै चाल्नाखेलबाट पक्राउ गरेको थियो ।