इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साह इलाम पुगेर चुनावी घरदैलो कार्यक्रम सुरु गरेका छन् ।

उनी पार्टीका उम्मेदवारको प्रचारप्रसारको लागि इलाम बजार पुगेका हुन् । उनले इलामका विभिन्न क्षेत्रमा घरदैलो गरिरहेका छन् ।

उनी आज यहाँ दिनभर रहने उनको सचिवालयले जनाएको छ ।