काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालतमा पुगेर तारिख बुझेका छन् ।
उनी काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणको तारिखका लागि आज अदालत उपस्थित भएका हुन् ।
अदालतले उनलाई ६० लाख धरौटीमा रिहा गरेको थियो ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालतमा पुगेर तारिख बुझेका छन् । उनी काठमाडौंको स्वर्णलक्ष्मी सहकारी