काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई छलफलमा बोलाएका छन् ।

देउवाले आज दिउँसो ३ बजेका लागि छलफलमा बोलाएका हुन् ।

देउवाले नेताहरूसँग जारी विशेष महाधिवेशनका सन्दर्भमा छलफल गर्न लागेका बुझिएको छ ।