काठमाडौं । सरकारले ६० जना सहसचिवको एकै पटक सरुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६० सहसचिवको एकै पटक सरुवा गरेको हो ।