काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत भोलि बिहानबाट मात्रै मतदान हुने भएको छ ।

यसअघि आज राति ८ बजेबाट मतदान हुने तय भएकोमा भोलिका लागि सारिएको हो ।

नयाँ समय तालिकाअनुसार बिहान ८ बजेबाट मतदान सुरू हुनेछ ।