काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले थप चारजना मन्त्री नियुक्त गर्ने तयारी गरेकी छिन् ।
आज कार्कीले वन, भूमि, महिला र श्रममन्त्री नियुक्त गर्ने तयारी गरेको जानकारी दिइएको हो ।
स्रोतका अनुसार कुमार इङनाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठलाई मन्त्रीमा नियुक्त गर्न लागेकी छ्न् ।
नवनियुक्त मन्त्रीहरूको शपथ आजै गराउने तयारी छ ।








