रेशम चौधरी नेतृत्वको ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता भएको छ ।

आयोगले आज चौधरीलाई दल दर्ताको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

पार्टीमा चौधरी संरक्षक रहने छन् भने अध्यक्ष कबीर सोप छन् ।