संसद पुनर्स्थापनाको माग गर्दै नेकपा ९एमाले०ले सर्वोच्च अदालतमा दायर गरेको रिट दर्ता भएको छ ।

एमालेले हिजो (मंगलबार) रिट दायर गरेकोमा आज दर्ता भएको हो ।

रिटको पेसी यही मंसिर १७ गतेका लागि तोकिएको छ ।