जेनजीहरूले आज पनि माइतीघरमा आफ्ना मागहरू पूरा गर्न शान्तिपूर्ण प्रदर्शन जारी राखेका छन् ।

आफ्ना अधिकार र मागहरूका पक्षमा आवाज उठाउँदै जेनजी समुदायका सदस्यहरूले आज पनि माइतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन गरेका हुन् । उनीहरूले सरकारले मागप्रति ध्यान नदिएको भन्दै निरन्तर दबाब सिर्जना गर्ने चेतावनी दिएका छन्।

‘देश दुखेको बेला एक हौं’ भन्दै माइतीघरमा शान्तिपूर्ण प्रदर्शन (तस्वीरहरू)‘देश दुखेको बेला एक हौं’ भन्दै माइतीघरमा शान्तिपूर्ण प्रदर्शन (तस्वीरहरू)‘देश दुखेको बेला एक हौं’ भन्दै माइतीघरमा शान्तिपूर्ण प्रदर्शन (तस्वीरहरू)‘देश दुखेको बेला एक हौं’ भन्दै माइतीघरमा शान्तिपूर्ण प्रदर्शन (तस्वीरहरू)‘देश दुखेको बेला एक हौं’ भन्दै माइतीघरमा शान्तिपूर्ण प्रदर्शन (तस्वीरहरू)

तस्विरहरू : दामोदर सापकोटा