नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक जारी छ ।
बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा बसिरहेको हो ।
बैठकले २९ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने बताइएको छ ।
नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक जारी छ । बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा बसिरहेको हो ।