जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले पूर्वप्रधनमन्त्री केपी शर्मा ओलीसहित ५ जनाको राहदानी रोक्का गर्न राहदानी विभागलाई सिफारिस गरेको छ ।

यस्तै आयोगको स्वीकृत बिना काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न पनि सम्बन्धित निकायमा पत्राचार गरिएको छ।

ओली र लेखकसहित ५ जनालाई विदेश भ्रमणमा रोक, स्वीकृति बिना काठमाडौं छाड्न पनि नपाउने