संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ।
बिहान १०ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा ‘संघीय निजामती सेवा विधेयक, २०८०’ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।
साथै बैठकमा दफावार छलफलसँगै विविध विषयमा पनि छलफल हुने छ।
संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ। बिहान १०ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा ‘संघीय निजामती सेवा विधेयक,