प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन मनाइने गणेश चतुर्थीको अवसरमा देशभरका गणेश मन्दिरहरूमा भक्तजनको भीड लागेको छ । हरितालिका तिज पर्वको भोलिपल्ट गणेश चतुर्थी मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको उत्पत्ति भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोक विनायक, चन्द्रविनायक, सूर्य विनायक, कमलविनायक, कमलादी गणेश लगायत देशभरका गणेश मन्दिरमा श्रद्धालुहरूको भीड लागेको छ ।

सूर्यविनायक गणेश मन्दिरमा भक्तजनको घुइँचो (तस्वीरहरु)सूर्यविनायक गणेश मन्दिरमा भक्तजनको घुइँचो (तस्वीरहरु)सूर्यविनायक गणेश मन्दिरमा भक्तजनको घुइँचो (तस्वीरहरु)सूर्यविनायक गणेश मन्दिरमा भक्तजनको घुइँचो (तस्वीरहरु)सूर्यविनायक गणेश मन्दिरमा भक्तजनको घुइँचो (तस्वीरहरु)सूर्यविनायक गणेश मन्दिरमा भक्तजनको घुइँचो (तस्वीरहरु)सूर्यविनायक गणेश मन्दिरमा भक्तजनको घुइँचो (तस्वीरहरु)सूर्यविनायक गणेश मन्दिरमा भक्तजनको घुइँचो (तस्वीरहरु)सूर्यविनायक गणेश मन्दिरमा भक्तजनको घुइँचो (तस्वीरहरु)सूर्यविनायक गणेश मन्दिरमा भक्तजनको घुइँचो (तस्वीरहरु)सूर्यविनायक गणेश मन्दिरमा भक्तजनको घुइँचो (तस्वीरहरु)