साराङकोट पर्यटकीय राजधानी पोखराबाट उचाईमा रहेको पर्यटकीय क्षेत्र हो । यहाँबाट फेवाताल र आसपासको क्षेत्रलाई राम्रोसँग नियाल्न सकिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।

साराङकोट र साराङकोटबाट देखिएको फेवाताल (तस्वीरहरु)साराङकोट र साराङकोटबाट देखिएको फेवाताल (तस्वीरहरु)साराङकोट र साराङकोटबाट देखिएको फेवाताल (तस्वीरहरु)साराङकोट र साराङकोटबाट देखिएको फेवाताल (तस्वीरहरु)साराङकोट र साराङकोटबाट देखिएको फेवाताल (तस्वीरहरु)