भगवान् श्रीकृष्णको जन्मोत्सव आज मुलुकभरि पूजा–आराधना गरी मनाइँदै छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । सोही अवसरमा आज बिहानैदेखि ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजाको लागि भक्तजनहरुको भिड लागेको छ ।

तस्बिरहरु : बिजेन अमात्य 

श्रीकृष्ण जन्माष्टमीको अवसरमा पाटन कृष्ण मन्दिरमा भक्तजनहरुको भिड (तस्बिरहरू)श्रीकृष्ण जन्माष्टमीको अवसरमा पाटन कृष्ण मन्दिरमा भक्तजनहरुको भिड (तस्बिरहरू)श्रीकृष्ण जन्माष्टमीको अवसरमा पाटन कृष्ण मन्दिरमा भक्तजनहरुको भिड (तस्बिरहरू)श्रीकृष्ण जन्माष्टमीको अवसरमा पाटन कृष्ण मन्दिरमा भक्तजनहरुको भिड (तस्बिरहरू)श्रीकृष्ण जन्माष्टमीको अवसरमा पाटन कृष्ण मन्दिरमा भक्तजनहरुको भिड (तस्बिरहरू)श्रीकृष्ण जन्माष्टमीको अवसरमा पाटन कृष्ण मन्दिरमा भक्तजनहरुको भिड (तस्बिरहरू)श्रीकृष्ण जन्माष्टमीको अवसरमा पाटन कृष्ण मन्दिरमा भक्तजनहरुको भिड (तस्बिरहरू)श्रीकृष्ण जन्माष्टमीको अवसरमा पाटन कृष्ण मन्दिरमा भक्तजनहरुको भिड (तस्बिरहरू)श्रीकृष्ण जन्माष्टमीको अवसरमा पाटन कृष्ण मन्दिरमा भक्तजनहरुको भिड (तस्बिरहरू)