काठमाडौंको पशुपतिनााथ मन्दिरमा आज जनै पूर्णिमा र रक्षा बन्धनको अवसरमा जनै लगाउने र रक्षासूत्र बाँध्नका लागि भक्तजनहरूको चहलपहल छ ।

आजको दिन वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूले नदी, तलाउ, पोखरी र मन्दिरमा गएर स्नान गरी ब्राह्मण पुरोहितसँग रक्षासूत्र बाँध्ने र वैदिक मन्त्रोशूक्तिले मन्त्रिएका जनै लगाउने चलन छ । साथै, आजकै दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायुको कामना गर्दै राखी बाँधिदिने र दाजुभाइले दिदीबहिनीलाई दक्षिणा दिने चलन छ ।

पशुपतिमा जनै पूर्णिमाको रौनक (तस्वीरहरु)पशुपतिमा जनै पूर्णिमाको रौनक (तस्वीरहरु)पशुपतिमा जनै पूर्णिमाको रौनक (तस्वीरहरु)पशुपतिमा जनै पूर्णिमाको रौनक (तस्वीरहरु)पशुपतिमा जनै पूर्णिमाको रौनक (तस्वीरहरु)पशुपतिमा जनै पूर्णिमाको रौनक (तस्वीरहरु)पशुपतिमा जनै पूर्णिमाको रौनक (तस्वीरहरु)पशुपतिमा जनै पूर्णिमाको रौनक (तस्वीरहरु)पशुपतिमा जनै पूर्णिमाको रौनक (तस्वीरहरु)पशुपतिमा जनै पूर्णिमाको रौनक (तस्वीरहरु)