काठमाडौं – लायन्स इन्टरनेशनल ३२५ आइ नेपाल अन्तर्गत रिजन ११ का चेयर पर्सन लायन मेघा तिमल्सिनाले आफ्नो रिजन कन्फ्रेन्स आज सम्पन्न गरेकी छिन् ।

रिजन चेयर पर्सन मेघा तिमल्सिनाको रिजन कन्फ्रेन्स : ३ जना सामाजिक व्यक्तित्व सम्मानीत (फोटोफिचर)

काठमाडौंको धुमबाराही स्थित दियो ब्याङ्क्वेटमा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता वरिष्ठ बालशल्य चिकित्सक डा. मनोजकृष्ण श्रेष्ठको रहेको थियो भने विशेष आतिथ्यता लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आइ नेपालका डिष्ट्रिक गर्भनर लायन बिनोद ढुंगानाको रहेको थियो ।

रिजन चेयर पर्सन मेघा तिमल्सिनाको रिजन कन्फ्रेन्स : ३ जना सामाजिक व्यक्तित्व सम्मानीत (फोटोफिचर)

कार्यक्रममा रिजन ११ अन्तर्गतका क्लवहरुले वर्षभरि गरेका सामाजिक तथा मानवीय कार्य र भावी कार्ययोजनाहरुका बारेमा समेत जानकारी दिएका थिए ।

जोन २१ का चेयरपर्सन लायन हेमलक्ष्मी श्रेष्ठ, जोन २२ का चेयर पर्सन लायन तुलासा गौतम र जोन ५२ का जोन चेयरपर्सन लायन अप्सरा आचार्यले विवरण प्रस्तुत गरेका थिए । जसअन्तर्गत थुप्रै सामाजिक तथा मानवीय कार्यहरु जस्तै स्वास्थ्य शिविर, सरसफाई, रक्तदान, हंगर रिलिफ प्रोग्राम, निशुल्क शैक्षिक सामाग्री वितरण, प्राकृतिक विपत्तिमा परेकाहरुलाई राहत सामग्री सहयोग लगायतका कार्यहरु गर्न सफल भएको बताए छन् ।

रिजन चेयर पर्सन मेघा तिमल्सिनाको रिजन कन्फ्रेन्स : ३ जना सामाजिक व्यक्तित्व सम्मानीत (फोटोफिचर)

त्यस्तै भावी दिनहरुमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिदै विशेषगरि महिला स्वास्थ्यका लागि शिविर आयोजना गर्ने लगायतका योजनाहरु रहेको बताए ।

त्यस्तै कार्यक्रममा ३ जना सामाजिक व्यक्तित्वहरुलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको छ । समाजप्रति पु¥याएको योगदानको कदर गर्दै वरिष्ठ बालशल्य चिकित्सक डा. मनोजकृष्ण श्रेष्ठ, प्रथम डिष्ट्रिक गर्भनर तथा सामाजिक व्यक्तित्व लायन सुष्मा शर्मा र मोटिभेसनल स्पिकर आनासुइया श्रेष्ठलाई सम्मान गरिएको हो ।

रिजन चेयर पर्सन मेघा तिमल्सिनाको रिजन कन्फ्रेन्स : ३ जना सामाजिक व्यक्तित्व सम्मानीत (फोटोफिचर)

कार्यक्रमका प्रमुख अतिथि तथा सम्मानित व्यक्तित्व डा. मनोज श्रेष्ठले लायन्सको कार्यक्रममा आफू पनि उपस्थित भई सम्मान ग्रहण गर्न पाउँदा गौरावन्वित महसुश भएको बताए । आफूले वन्डर उमनसँग सहकार्य गरेर गुल्मीका बालक आशिक विश्वकर्माको शल्यक्रिया गरि सामाजिक कार्यमा जोडिन पाउँदा एकदमै खुशी मिलेको बताए ।

रिजन चेयर पर्सन मेघा तिमल्सिनाको रिजन कन्फ्रेन्स : ३ जना सामाजिक व्यक्तित्व सम्मानीत (फोटोफिचर)

साथै आगामी दिनहरुमा सम्पुर्ण लायन्समा आवद्ध पदाधिकारीहरुले यस्तै मानवीय कार्यहरु गर्दै जान समेत आग्रह गर्दै त्यसमा आफ्नो साथ र सहयोग निरन्तर रहने प्रतिवद्धता जनाएका छन् ।

त्यस्तै डिष्ट्रिक गर्भनर लायन बिनोद ढुंगानाले रिजन चेयर पर्सन मेघा तिमल्सिनाले एकदमै उत्कृष्ट तवरले रिजन कन्फ्रेन्स सम्पन्न गरेको भन्दै खुशी व्यक्त गरे । उनले रिजन ११ ले धेरै भन्दा धेरै मानवीय कार्य गरेको र पहिलो नम्बरमा समेत आउन सफल भएको भन्दै आगामी दिनहरुमा अझै उत्कृष्ट कार्यहरु गर्दै जान आग्रह गरे ।

रिजन चेयर पर्सन मेघा तिमल्सिनाको रिजन कन्फ्रेन्स : ३ जना सामाजिक व्यक्तित्व सम्मानीत (फोटोफिचर)

गर्भनर ढुंगानाले ३२५ आइ नेपालले यस वर्ष धेरै भन्दा धेरै सामाजिक कार्यहरु गर्न सफल भएको बताए । प्राकृतिक विपत्तिमा झन्डै ३० लाख भन्दा बढी आर्थिक सहयोग संकलन गरि राहत सहयोग गरेको बताए, शैक्षिक क्षेत्रमा पनि लायन्सले धेरै सहयोग गर्न सफल भएको उनले बताए । साथै आगामी वर्ष अझै थुप्रै कार्यहरु गर्ने समेत प्रतिवद्धता जनाए ।

रिजन चेयर पर्सन मेघा तिमल्सिनाको रिजन कन्फ्रेन्स : ३ जना सामाजिक व्यक्तित्व सम्मानीत (फोटोफिचर)

त्यस्तै कार्यक्रमको सभापति तथा रिजन चेयर पर्सन लायन मेघा तिमल्सिनाले कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यवाद व्यक्त गरेकी थिइन् ।

उनले लायन्स क्लवमा रहेर सेवाका कार्यमा निरन्तर समर्पित भइरहेको बताइन् । सबै लायन्स मित्रहरुको साथ र सहयोगका कारण आज रिजन ११ ले धेरै मानवीय कार्य गर्न सफल भएको बताइन् ।

रिजन चेयर पर्सन मेघा तिमल्सिनाको रिजन कन्फ्रेन्स : ३ जना सामाजिक व्यक्तित्व सम्मानीत (फोटोफिचर)

वन्डर उमनको संस्थापक अध्यक्ष हुँदा देखि सामाजिक कार्यमा जोडिएर काम गर्न पाउँदा आफूलाई धेरै सुन्तुष्टि मिलेको बताउँदै उनले आगामी दिनहरुमा पनि अझै बढी सामाजिक कार्य गर्ने अठोट जनाइन् ।

कार्यक्रममा फस्ट भाइस डिष्ट्रिक गर्भनर लायन पार्वति खरेल पाण्डे, प्रथम डिष्ट्रिक गर्भनर तथा सामाजिक व्यक्तित्व लायन सुष्मा शर्मा र मोटिभेसनल स्पिकर आनासुइया श्रेष्ठले रिजन ११ अन्तर्गतका क्लवहरुले गरेका कार्यहरुको प्रशंसा गर्दै मेघा तिमल्सिनाले अत्यन्तै उत्कृष्ट रिजन कन्फ्रेन्स सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।

रिजन चेयर पर्सन मेघा तिमल्सिनाको रिजन कन्फ्रेन्स : ३ जना सामाजिक व्यक्तित्व सम्मानीत (फोटोफिचर)

कार्यक्रममा फस्ट लेडि लायन भद्रिका ढुंगाना, सेकेन्ड डिष्ट्रिक गर्भनर वर्ष २०२४÷२०२५ लायन सुर्यकुमार केसी, कजेज चेयर पर्सन लायन केदारप्रसाद न्यौपाने लगायत विभिन्न लान्यन्स पदाधिकारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

रिजन चेयर पर्सन मेघा तिमल्सिनाको रिजन कन्फ्रेन्स : ३ जना सामाजिक व्यक्तित्व सम्मानीत (फोटोफिचर)

कार्यक्रमकै अवसरमा वन्डर उमनको सहयोगमा गुल्मीका जन्मजात मलद्धार नभएका बालक आशिक विश्वकर्माको शल्यक्रियाका वन्डर उमनले गरेको सहयोगका बारेमा वृत्तचित्र देखाइएको थियो ।

त्यस्तै कार्यक्रममा जोन २१ का चेयरपर्सन लायन हेमलक्ष्मी श्रेष्ठ, जोन २२ का चेयर पर्सन लायन तुलासा गौतम र जोन ५२ का जोन चेयरपर्सन लायन अप्सरा आचार्यलाई प्रमाणपत्र सहीत सम्मान गरिएको थियो भने रिजन ११ का क्लवका अध्यक्षहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

रिजन चेयर पर्सन मेघा तिमल्सिनाको रिजन कन्फ्रेन्स : ३ जना सामाजिक व्यक्तित्व सम्मानीत (फोटोफिचर)

कार्यक्रमको स्वागत मन्तव्य वन्डर उमनकी अध्यक्ष लायन सुलेना श्रेष्ठले गरेकी थिइन् भने झन्डाको अभिवादन टेम्पल गणेशकी अध्यक्ष लायन सुमन खरेलले गरेकी थिइन् । त्यस्तै कार्यक्रमको संचालन लायन तुलासा गौतमले गरेकी थिइन् ।