काठमाडौंको साँखुस्थित शालिनदीमा श्री स्वस्थानी वर्त तथा माधवनारायण मेला चलिरहेको छ ।

पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको श्री स्वस्थानी वर्त तथा माधवनारायण मेलामा भक्तजनहरुको भीड लागेको छ । भक्तजनहरुको भीड लागेसँगै व्यापारसमेत बढेको छ ।

शालिनदीमा दर्शन गर्ने भक्तजनको भीडसँगै व्यापार बढ्दो (तस्वीरहरु)