बडादसैँ भित्रिएसँगै उपत्यका छाड्नेहरूको संख्या पनि बढेको छ ।
काठमाडौंमा अस्थायी रुपमा बसोबास गर्नेहरु धमाधम घर फर्कन थालेका हुन् ।
उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरू कलंकी, बल्खु, कोटेश्वर थातथलोमा फर्किनेहरूको लर्को लागेको छ ।
बडादसैँ भित्रिएसँगै उपत्यका छाड्नेहरूको संख्या पनि बढेको छ । काठमाडौंमा अस्थायी रुपमा बसोबास गर्नेहरु धमाधम घर फर्कन थालेका हुन् ।