वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ ।

आयोगले शनिवार जिल्लागत नमूना मतपत्र सार्वजनिक गरेको हो ।

आयोगले काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर तथा विराटनगर, वीरगन्ज र भरतपुरको नमूना मतपत्र पनि सार्वजनिक गरेको छैन ।

६ ओटा महानगरपालिका र भक्तपुरमा पछि मतपत्र छाप्ने आयोगले जनाएको छ ।

यस्ता छन् नमुना मतपत्रः

आफ्नो जिल्लाको मतपत्र हेर्न यहाँ क्लिक गर्नुहोस्ः