काठमाडौंको सेतो पुल नजिक फोहोरको थुप्रोमा नवजात शिशुको शव फेला परेको छ।

आज विहान नवजात शिशुको शव फोहोरको डंगुरमा फेला परेको काठमाडौं प्रहरीले जनाएको छ।

प्रहरीले मृतक बालिका रहेको र त्यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ।