कक्षा १२ को वार्षिक परीक्षा आगामी जेठ तेस्रो साताबाट सुरु हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डको शुक्रबार बसेको बैठकले कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो।

सोही आधारमा बोर्डले शुक्रबार साँझ परीक्षा तालिकासमेत सार्वजनिक गरेको छ।

परीक्षा समय बिहान ११ बजेदेखि २ बजेसम्म तोकिएको छ।

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)