नेपाल प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी) को सरूवा भएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आइतबार १८ जना एसपीको एकैपटक सरुवा गरेका हुन्।

उनीहरूलाई फागुन महिनाको तलबभत्तासहितको सुविधा हाल सरूवा भएको दरबन्दीबाट खान पाउने गरी सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

हेर्नुहोस् कसको कहाँ सरूवा सूची

नेपाल प्रहरीका १८ जना एसपीको सरूवा (सूचीसहित)
नेपाल प्रहरीका १८ जना एसपीको सरूवा (सूचीसहित)
नेपाल प्रहरीका १८ जना एसपीको सरूवा (सूचीसहित)