सत्तारुढ दल नेपाली काँग्रेसले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे १२ बुँदे लिखित धारणा सार्वजनिक गरेको छ । काँग्रेसले मंगलबार केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पारित १२ बुँदे धारणा सार्वजनिक गरेको हो ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट पारित धारणामा नेपालमा पूर्वाधारको व्यापक विकासका लागि अन्तर्राष्ट्रिय सहयोग र सहायता आवश्यक रहेको उल्लेख छ । नेपालले आफ्नो प्राथमिकता अनुसार फाइदा हुने क्षेत्रमा उच्चतम प्रयोग हुनेगरी सहायता स्वीकार गर्नुपर्ने कांग्रेसले प्रष्ट पारेको छ ।

काँग्रेसले एमसीसी सम्झौतालाई संघीय सदनमा अनुमोदनको लागि प्रस्तुत गर्नु सरकारको राजनीतिक कर्तव्य भएको बताउदै एमसीसी संसद्‌मा प्रस्तुत र छलफल गराउन सभामुखले कुनै पनि बहानामा रोक्न, आलटाल र अवरोध गर्न नमिल्ने जिकिर गरेको छ ।

यस्तो छ एमसीसीबारे कांग्रेसको आधिकारीक धारणाको पूर्णपाठ :

एमसीसीबारे काँग्रेसको १२ बुँदे लिखित धारणा सार्वजनिक (पूर्णपाठसहित)