कमल थापाको नेतृत्वमा नयाँ पार्टी घोषणा फागुन ७ गते हुने भएको छ ।

आइतबार विज्ञप्ति सार्वजनिक गर्दै कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल घोषणा गर्ने जानकारी गराएका हुन ।

कमल थापाले राप्रपा नेपाल ब्यूताउदै, फागुन ७ गते घोषणा हुने