नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ ।

आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा काँग्रेस केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

राष्ट्रिय सभाको आगामी निर्वाचनमा पार्टीको तर्फबाट उम्मेद्वार तय गर्ने मुख्य एजेण्डा रहेको र अन्य विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।