नेपाली कांग्रेसको मधेसी आरक्षण कोटामा उद्योगी विनोद चौधरीसहित ५ जना निर्वाचित भएका छन् ।

मंगलबार सकिएको मतगणना अजय चौरासिया, विनोद चौधरी, चन्द्रमोहन यादव, महेन्द्रकुमार राय र दिनेश यादव बिजयी भएका हुन ।

चौरासिया, चौधरी, राय र दिनेश यादव संस्थापन निकट हुन् भने चन्द्रमोहन यादव शेखर कोइराला पक्षका हुन् ।