राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई पार्टीको चुनावमा निर्मल निवासबाट भएको हस्ताक्षेपबारे छानविन गर्न आग्रह गरेका छन ।

सोमबार एक पत्रमार्फत उनले छाानविन गर्न लिङ्देनलाई आग्रह गरेका हुन । यस विषयको निराकरण नभएसम्म पार्टीले गति लिन नसक्ने पनि उनले बताए ।

हेर्नुहोस थापाले लिङ्गदेनलाई लेखेको पत्र

पार्टीको चुनावमा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानविन गर्न लिङ्देनलाई कमल थापाको पत्र
पार्टीको चुनावमा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानविन गर्न लिङ्देनलाई कमल थापाको पत्र
पार्टीको चुनावमा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानविन गर्न लिङ्देनलाई कमल थापाको पत्र