नेकपा एकीकृत समाजवादी नेतृत्वको समाजवादी प्रेस संगठन नेपालमा २१५ सदस्यीय केन्द्रीय समितिको घोषणा गरिएको छ ।
शनिबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेको घोषणासभाबाट वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा २१५ सदस्यीय केन्द्रीय समितिको घोषणा गरिएको हो ।
समाजवादी प्रेस संगठनका पदाधिकारीहरु :








