सरकारले भोलि (मंगलबार) मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा कात्तिक २ गते मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।








