संघीय मामिला तथा समान्य प्रसाशन मन्त्रालयले ८५ जना सहसचिवहरुको सरुवा गरेको छ ।

प्रधानमन्त्री एबं मन्त्रिस्तरीय निर्णयबाट सो सरुवा गरिएको हो ।

सरुवा गरिएका धेरै सहसचिवलाई प्रदेशका विभिन्न मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ ।