प्रतिनिधि सभाको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची तय छ।
सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेट ल्याएपछि पहिलोपटक प्रतिनिधि सभा बैठक बस्न लागेको हो। प्रमुख प्रतिपक्षीको विरोधबीच सरकारले सदनमा प्रतिस्थापन विधेयक पेस गरेको थियो।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच सरकारले शुक्रबार प्रतिस्थापन विधेयक ल्याएको थियो।
सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर पछिल्लो समय प्रमुख प्रतिपक्षी दल एमालेले संसद् अवरुद्ध गर्दै आइरहेको छ।
यस्तो छ आजको बैठकमा पेश हुने सम्भावित कार्यसूची









